SHARE
पर्दाफास · शनिबार १३ भौ २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो धनजनको क्षति भएपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। विपद्को यो विषम अवस्थामा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्न थालेको छ।