SHARE
पर्दाफास · शुक्रबार​ १२ भौ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि हामी दुःखीकै खायो मुटु कलेजो हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार चरी लैजा समाचार, हामी भयौँ बेघरबार …’ गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले गीत मात्रै रहेन, रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बस्ने कैयौँ परिवारको पीडा बनेर गुञ्जिएको छ ।