SHARE
पर्दाफास · शुक्रबार​ १२ भौ २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, १९७६ जनाको उद्धार

रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ ।