तिब्बतमा फेरि ताल फुट्यो, सुरक्षित रहन आग्रह
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जानकारी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले उक्त ताल फुटेको जानकारी गराएको हो । ताल फुटेपछि त्यसको प्रभाव भोटेकोशी नदीमा पर्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा पुनः बाढीको जोखिम बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
