बाढी प्रभावित नेपाललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा
अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै प्रकारका सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
