बाढीपीडितलाई १ लाख सहयोग गर्न खोज्दा १० लाख ट्रान्सफर भएपछि…
बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री कार्यालयको उद्धार कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ ट्रान्सफर भएको छ । कोटेश्वरको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार १ लाख रुपैंयाँ पठाउँन खोज्दा भुलवश १० लाख रुपैंयाँ ट्रान्सफर भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
