सद्गुरुको भावुक भिडियो : हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस
केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उनले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् । भिडियो सन्देश र एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ८० जना सम्पर्कमा नआउँदा अत्यन्त पीडामा रहेको जानकारी दिंदै आफ्ना समूहमा रहेका ८० जनाको जानकारी नभएको उल्लेख गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
