भारतले भन्यो- आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कमा छैनन्
बुधबार बिहान नेपालको रसुवा, नुवाकोट र धादिङलगायतका इोत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालय (एमईए)ले जनाएको छ । यसैबीच, मानसरोवर यात्रा गरिरहेका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
