SHARE
पर्दाफास · बिहीबार ११ भौ २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

रसुवा बाढीमा बगाएको मृतकको शवबाट कानबाट सुन तान्ने दुई जना पक्राउ

बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।