रसुवा बाढी अपडेट : २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६२ जनाको शव फेला परेको छ । आज विहान करिब ५ बजेसम्मको प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रहरूबाट ती शवहरू फेला परेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
