SHARE
पर्दाफास · बिहीबार ११ भौ २०८३ १२:५१ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिदै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।