SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०५:४८ PM · 1 मिनेट पढाइ

रसुवा बाढी अपडेट : १५७ शव भेटियो, २८ प्रहरी अझै सम्पर्कविहीन

रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।