बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति : राजनीतिक दलहरु एकजुट, उद्धार र राहतमा साझा प्रतिवद्धता
चीनको स्वशासित क्षेत्र तिब्बतमा हिम पहिरोका कारण हिमताल फुट्दा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनतर्फ बहेको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । इतिहासकै दुर्लभ र अकल्पनीय यो प्राकृतिक विपत्तिका कारण दर्जनौँ बस्तीहरू बगाएका छन् भने ठुलो सङ्ख्यामा नागरिकहरू बेपत्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
