रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह
रसुवा भोटेकोशीमा आएको बाढी नारायणी नदीको देवघाट पुगेको छ। बाढी बढ्दो क्रममा रहेकाले नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज भदौ १० गते दिउँसो ३ः२० बजे सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट पुगेको जनाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
