SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : उद्धारका लागि ८ हेलिकोप्टर परिचालन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले भोटेकोशी बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। तत्काल उद्धारका लागि हालसम्म आठ वटा हेलिकोप्टर परिचालन गरिएको बताइएको छ।