रसुवा बाढी : २८ जना प्रहरी सम्पर्कविहीन
रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि २८ जना प्रहरी सम्पर्कविहीन भएका छन्। टिमुरे बजारमा बिहान करिब ९ बजे आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको यसअघि प्राप्त विवरण थियो। टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
