SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०१:३२ AM · 1 मिनेट पढाइ

विमानस्थल सुरक्षामा कार्यरत सहायक हवल्दार खत्री साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी सहायक हवल्दार देवेन्द्र खत्री २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। कार्यालयले खत्रीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसा पत्र र नगद पुरस्कारबाट सम्मान गरेको हो।