सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन आईजीपी पौडेलको निर्देशन
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल सरकारको ‘स्प्रिट’अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
