SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

‘नाडा अटो शो’मा सिद्धार्थ बैंकको विशेष अफर

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा) द्वारा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्कसहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।