SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

नेप्सेमा आज पनि गिरावट, ४ अर्ब १० करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड ४४ हजार १६४ कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० मा कारोबार भएको थियो ।