SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

इलाम । धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन् । गाउँमा रहेका जग्गा जमिन समेत बाँझै छाडेर सहर केन्द्रित हुन्छन् । सहरमा घडेरी किन्छन्, घर बनाउँछन् र बस्छन् ।