SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन

महर्जनले संघीय सरकारले अघि सार्ने फोहोर व्यवस्थापन योजनाको कार्यान्वयनमा लाग्ने लागत व्यहोर्न स्थानीय तह तयार रहेको बताए ।