संसद्मा उठेका विषयको सुनुवाइ गर्ने सरकारको संयन्त्र प्रभावकारी बन्दै
संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसद्मा त बोल्छौँ, तर सुनुवाइ हुँदैन। संसद्मा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित मन्त्रालयसम्म वा सरकारसम्म पुग्दैन भन्ने उहाँहरुको गुनासो हुन्छ। र, यो समस्या आजको होइन, विगतको अभ्यास पनि यस्तै रहँदै आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
