भारतीय सेनाबाट अवकाशपछि ड्रागन फ्रुट खेती, वार्षिक ६० लाखसम्म कमाउँदै कृपाश्वर
आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान। सुनसरीको रामधुनी–७ का कृपाश्वर घले गुरुङको पछिल्लो पहिचान यही हो। भारतीय सेनामा २८ वर्ष सेवा गरेर अवकाश लिएका कृपाश्वरले २०७४ सालमा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक खेती थालेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
