SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिका माग सम्बोधन गर्न डेडिकेटेड टिम (तस्बिरहरु)

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र (डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ ।