SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

नाडा अटो शोको तयारी अन्तिम चरणमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । १८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।