SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

दण्डहीनता मौलाउनुमा राजनीतिक दल र राज्य प्रणाली जिम्मेवार छन्: समीक्षा बास्कोटा

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद बास्कोटाले अपराधका घटनामा राजनीतिक स्वार्थ हाबी हुँदा पीडितले न्याय पाउन नसकेको टिप्पणी गरेकी हुन् ।