SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

सांसदहरू भन्छन्: खर्क नीतिलाई मुलुकको समृद्धिमा जोडौँ

बैठकमा नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले खर्कलाई पशुपालनमा मात्रै सीमित नगरी जडीबुटी र पर्यटनसँग समेत एकीकृत रूपमा जोड्नुपर्ने बताए ।