SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले ती सामान नियन्त्रणमा लिएको हो ।