खर्क नीतिको अभावमा अर्बौंको निर्यात सम्भावना खेर गइरहेको विज्ञको दाबी
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष एवं खर्क विषय विज्ञ धनप्रसाद लामिछानेले स्पष्ट खर्क नीतिको अभावमा नेपालले पशुपालन तथा कच्चा पदार्थ उत्पादनबाट प्राप्त गर्न सक्ने अर्बौं रुपैयाँ गुमाउँदै गएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
