पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैन : अर्जुननरसिंह केसी
नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानुनी तथा संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताएका छन् । संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले अदालत सामान्यतया राजनीतिक दलका आन्तरिक मामिलामा प्रवेश नगर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
