गैरआवासीय नेपाली संघ र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सहायतामा सहकार्य गर्ने सम्झौता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यहरूमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्र मा हस्ताक्षर भएको छ । सोमवार आयोजित एक कार्यक्रमका बिच दुई संस्थाले आगामी दिनमा थप संगठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
