सशस्त्र प्रहरीलाई महानिरीक्षक पौडेलको निर्देशन- ‘स्वार्थभन्दा माथि उठेर काम गर, संगठन सधैँ साथमा हुन्छ’
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले असल नियतले काम गर्ने कर्मचारीको साथमा संगठन सधैँ रहने बताएका छन्। तर, कुनै व्यक्तिले खराब नियतले गरेको गल्तीको जिम्मेवारी संगठनले नलिने उनले स्पष्ट पारेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
