ज्ञानेन्द्र शाहीको प्रस्ताव- बलात्कारपछि हत्याको कानून संशोधन गरौँ, मस्यौदा लिएर आउनुस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै नेता शाहीले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा पेश गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
