SHARE
मकालु खबर · बुधबार १ असो २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

घाइते प्रहरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे उर्जामन्त्री र गृहमन्त्री

दुवै मन्त्रीले अस्पतालमा उपचाररत १६ जना प्रहरी र १ जना सर्वसाधारणको अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।