SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएपछि गरियो क्षमापूजा

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको भन्दै क्षमापूजा गरिएको छ । शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको स्थानीयले बताएका छन् ।