बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
