माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेनजी घाइते र सहिद परिवारको चेतावनी
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफूहरुका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
