SHARE
पर्दाफास · आइबार​ ७ भौ २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउँदै गर्दा विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयका अध्यायहरू अध्ययन र सिकाइका लागि फर्केर हेर्नुपर्ने बताएका छन् ।