नेपालमा फैलिँदै चिनियाँ अपराध सञ्जाल, पाँच सयभन्दा बढी शंकास्पद निगरानीमा
नेपालमा चिनियाँ नागरिकको संलग्नतामा विभिन्न किसिमका शंकास्पद तथा अवैध गतिविधि बढ्दै गएको सुरक्षा निकाय र अध्यागमन विभागको निष्कर्ष छ। एटिएम तथा साइबर ठगीदेखि सुन, डलर, वन्यजन्तु र भेप तस्करी तथा मानव बेचबिखनसम्मका घटनामा चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
