SHARE
टेक्नोलोजी खबर · आइबार​ ७ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

१८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट

भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट रहेको छ। नाडा अटो शोलाई लक्षित गर्दै प्रर्दशन गर्न लागिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर