करिब ७ वर्ष पछि एप्पल वाच पुन: सेरामिकमा फर्कन सक्ने
एप्पलले एप्पल वाच सिरिज १२ का लागि पुनरागमनको तयारी गरिरहेको देखिएको छ। नयाँ रिपोर्ट अनुसार अमेरिकि कम्पनीले स्मार्ट वाचको केस बनाउन सेरामिक सामाग्री पुन प्रयोग गर्न सक्ने देखिएकाे हाे।
