किन स्थगित भयो रवि लामिछानेको चीन भ्रमण ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमणको नयाँ मिति तय हुन नसकेपछि भ्रमण स्थगित गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
