SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

टर्की-इजरायल तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध ‘इन्टरपोल रेड नोटिस’ जारी गर्न टर्कीले गरेको औपचारिक अनुरोध र सिरियाली सैन्य अखडामा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध थप तनावपूर्ण बनेको छ ।