नेपाल–भारत सीमा समन्वय बैठक : लागूऔषध, तस्करी र घुसपैठ नियन्त्रणमा सहकार्य गर्ने सहमति
भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरीमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबी) तेस्रो बटालियन, लखिमपुर खिरीको आयोजनामा भएको मासिक बैठकमा सीमा सुरक्षा तथा अपराध नियन्त्रणका विषयमा छलफल भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
