भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब
गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
