SHARE
पर्दाफास · शनिबार ६ भौ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

सीमा सुरक्षामा डिजिटल निगरानी बढाउने नेपाल–भारतको तयारी

नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको प्रयोगबाट सुरक्षा निगरानी बढाइने भएको छ । भारतको देहरादूनमा सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो ।