प्रहरीले भन्यो- गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन
बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घट्नामा प्रहरी गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ । गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । प्रहरी मुख्यालय नक्सालबाट प्राप्त जानकारी अनुसार ०८३।०४।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
