SHARE
मकालु खबर · शनिबार ६ भौ २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा ‘ग्राउण्ड बीफ’ आयातमा भन्सार सहुलियतको घोषणाः मूल्यमा २५ प्रतिशत कटौती हुने दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ९० दिनका लागि ३ लाख मेट्रिक टनसम्म ‘ग्राउण्ड बीफ’ (पिँधिएको गोमासु) को आयातमा लाग्ने कोटा बाहिरको भन्सार शुल्कमा सहुलियत दिने घोषणा गरेका छन् । शुक्रवार यससम्बन्धी जानकारी दिँदै राष्ट्रपति ट्रम्पले उपभोक्तालाई राहत दिन यस्तो कदम चालिएको बताए ।