टप एण्ड टी–२० : नेपालले बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ । अष्ट्रेलियाको डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । नेपाल यसपटक नेपाल ‘ए’ टोलीका साथ मैदानमा उत्रिएको छ । जसको कप्तानमा अनिल शाह रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
